दफा १०छ
अल्कोहलको मात्रा जाँच गर्ने
अन्त:शुल्क अधिकृतले जुनसुकै बखत स्वीकृति लिई निष्काशन गरेको मदिरा र चुलाईमा जाने पदार्थको अल्कोहलको मात्रा वा गुणस्तरको परीक्षण गर्न सक्नेछ । अल्कोहलको मात्रा एक प्रतिशतभन्दा बढी फरक वा गुणस्तरमा उल्लेखनीय रुपबाट फरक पार्न पाइने छैन ।